नयाँ आर्थिक वर्षका लागि शैक्षिक कल्सलटेन्सीको नविकरण खुल्यो
काठमाडौं—विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएका शैक्षिक परामर्शदातृ सँस्था (कन्सल्टेन्सी) को नविकरण खुलेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले २०८३ असार २२ गतेदेखि लागु हुनेगरी नविकरण खुलाएको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले साउन ४ गतेभित्र नविकरण गर्न अनुरोध गरेको छ । शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ बमोजिम शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा र भाषा शिक्षणसम्बन्धी कार्य गर्न स्वीकृति प्राप्त गरी मन्त्रालयको कम्प्युटर एप्लिकेसनमा आवद्ध भएका संस्थाहरूलाई आ. व २०८३-८४ का लागि नवीकरण गर्न मन्त्रालयले सूचना प्रकाशन गरी नविकरणका …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed