अवैध चलेको ब्रिटिस काउन्सिलको व्यापार अर्व नजिक, झण्डै ३७ करोड विदेश पठायाे
काठमाडौं – नेपालमा भाषा परीक्षण, तालिम तथा शैक्षिक सेवाका नाममा व्यवसाय गर्दै आएको ब्रिटिस काउन्सिल सर्भिसेज नेपाल प्राइभेट लिमिटेडले एक आर्थिक वर्षमै करिब ९३ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन अध्ययन गर्दा कम्पनीले सेवा शुल्कबाट ९२ करोड ७२ लाख ९२ हजार ६१८ रुपैयाँ र अन्य स्रोतबाट ७३ लाख १५ हजार ६८ रुपैयाँ आम्दानी गरेको हो ।
लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीले उक्त वर्ष कुल आम्दानी ९३ करोड ४६ लाख सात हजार ६८७ रुपैयाँ आम्दानी गरेको हो । कम्पनीको सबैभन्दा ठूलो आम्दानी पेपर बेस्ड IELTS बाट …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed