सरकारी जागिर खाने सोचमा हुनुहुन्छ ? खुल्दैछ ४ हजार पदमा विज्ञापन
काठमाडौं – लोकसेवा आयोगले ४ हजार कर्मचारीका लागि विज्ञापन खोल्ने तयारी गरेको छ । आजको राजधानीका अनुसार अधिकृतस्तरमा १ हजार जना र नायब सुब्बास्तरमा ३ हजार पदमा कर्मचारी माग गर्दैछ ।
यसका लागि लोकसेवा आयोगले परीक्षाको नयाँ पाठ्यक्रम तयार पारिएको बताइएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा