मनाङमा ३.८ रेक्टर स्केलको भूकम्प

सोमबार, ५ फाल्गुन २०८१

काठमाडौं – मनाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर २२ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।