उड्ने कार भरियाले बोकेर काठमाडौँ ल्याई पुर्याए
काठमाडौं—उड्ने कार भरियाले बोकेर काठमाडौँ ल्याई पुर्याएका छन् । नाडा अटो शोमा स्टार बनेको ‘उड्ने कार’ बाढीले बाटो बन्द भएपछि भरियाले बोकेर काठमाडौँ पुर्याएका हुन् ।
चांगन अटोमोबाइलको सहायक ब्रान्ड दिपलले तयार पारेको दुई सिटे विद्युतीय फ्लाइङ कार एकपटकको चार्जमा ३० किमी, प्रतिघण्टा १३० किमीको गतिमा उड्न सक्छ । नेपालमै पहिलोपटक सार्वजनिक हुँदै गरेको यो मोडलले ग्राहकको ध्यान तानेको छ।