चिरिच्याँट्टको हाँस्य ब्यङग्य देउसी भैलो बजारमा (भिडियोसहित)

शुक्रबार, ८ कार्तिक २०७६

काठमाडौं ।हाँस्यब्यग्ङय कलाकार धिताल चिरिच्याँट्टले सिस्नुपानी लगाउने देउसी भैली २०७६ हाँस्य ब्यङग्य देउसी भैलो सार्बजनिक गरेका छन् । बर्षभरि देशमा भएका प्रमुख घटनामाथि देउसी मार्फत धितालले चिरफार गर्ने प्रयत्न गरेका छन् । एनसेलले सरकारलाई कर नतिरेको कृष्णबहादुर महरा, प्रकरण, रबि लामिछाने प्रकरण ने।कपा भित्रको गुटगत राजनिती लगायत देशमा भाषण बढि र काम न्युन भएको प्रति तिखो ब्यङग्य गरेका छन । शैलुङ्ग रोधी घर र चिरिच्याँट्ट ईण्टरटेण्मेन्ट नेपालको सँयुत प्रस्तुतीमा सार्बजनिक गरिएको देउसी भैलोमा काठ क्षेत्रका चर्चित लोक तथा दोहरी गायक गायिकाहरुलाई भिडियोमा देख्न सकिन्छ ।

https://youtu.be/WejBSUxROHM