पश्चिम नेपालमा भुकम्पको ठुलो धक्का
काठमाडौं – नेपालका पश्चिम क्षेत्रमा ठुलो भुकम्प गएको छ । मंगलबार वेलुका ७ बजेर १५ मिनेटमा भुकम्प गएको हो ।
भुकम्पको धक्का प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा महशुस गरिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा