दिपक पाठकको ‘देश खोक्रो पारे’ बजारमा (भिडियो सहित)

शुक्रबार, ६ मंसिर २०७६

काठमाडौं – दिपक पाठकको नयाँ गीत बजारमा आएको छ । सिमा विवादका विषयमा चर्को बहस भइरहेका वेला गायक पाठकले ‘देश खोक्रो पारे’ बजारमा ल्याएका हुन् ।

उनको आफ्नै शब्द, संगित र स्वर रहेको गीतमा पाठले देशभक्ति कोही छौकी भन्दै देशभक्ती नेपालीलाई खोजी रहेका छन् । यो गीतको भिडियोमा नेपालका सुन्दर दृष्यहरु राखेर चिडियोलाई हेर्न लायक बनाइएको छ ।

हेर्नुहोस भिडियोमा उत्तः गीत