आइतबार सुनको मूल्य प्रतितोला ७१ हजार २ सय
आइतबार सुनको मूल्य प्रतितोला ७१ हजार २ सय पुगेको छ।तेजाबी सुनको मूल्य ७० हजार ९ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
आजका लागि चाँदीको मूल्य प्रतितोला ८ सय ४० रुपैयाँमा कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा