साग फुटबल : भुटानलाई पराजित गर्दै नेपालले जित्यो स्वर्ण
१३ औ साग अन्तर्गत पुरुष फुटवलमा नेपालले स्वर्ण जित्न सफल भएको छ । भुटानलाई २–१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो।
यो संगै नेपाललाई ५१ स्वर्ण पुगेको छ । नेपालका लागि सुनिल बल र ले गोल गरेका थिए ।
शुरुवाती गोलवाट अग्रता लिएको नेपाललाई भुटानले ४२ मिनेटमा बराबर गरेका थिए । अन्तिम समयमा विके कुथृले बचाएका थिए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा