रविन ,राजकुमार, प्रिति र टिका सानुले ल्याए फरक शैलीको रिले दोहोरी चुइगम vs पराग

आइतबार, २० पौस २०७६

काठमाडौँ – चर्चित गायक गायिका,प्रिति आले,राजकुमार बाँनिया ,रविन लामिछाने र टिका सानुको आवाज रहेको निकै रमाइलो रिले दोहोरी चुइगम पराग भर्खर मात्र सार्वजनिक भएको छ ।

कलेज पढ्ने युवा युवती विच हुने रमाइलो कुराकानीलाई गीतले उठाउन खोजेको छ । गीतलाई राजकुमार बाँनियाले लय तथा शब्द सिर्जना गरेका हुन् । यस गीतको भिडियोलाई गायक बाँनियाले आफ्नै अफिसियल युट्युब च्यानल “राजकुमार बाँनिया” बाट सार्वजनिक गरेका हुन् ।यस गीतको भिडियोलाई गायक बाँनियाले आफ्नै अफिसियल युट्युब च्यानल “राजकुमार बाँनिया” बाट सार्वजनिक गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा सबै गायक गायिकाहरुलाई देख्न सकिन्छ भने गीतको म्युजिक भिडियो निर्देशन भने राजकुमार बाँनीयाले गरेका छन । गितमा बि बि अनुरागीको संगित संयायोजन रहेको छ ।

हेर्नु होस् भिडियो