प्लास्टिक उद्योगमा आगलागी हुँदा ७० लाखको क्षति
काठमाडौँ -वीरगन्ज महानगरपालिका –१४ गण्डकमा रहेको अमृत प्लास्टिक उद्योगमा बुधबार बिहान आगलागी भएको छ।आगलागी हुँदा करिब ७० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।आगलागीको कारण भने खुलेको छैन।उद्योगमा लागेको आगो स्थानीय बासिन्दा र दमकलको सहयोगममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा