सेनाका १६८९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – नेपाली सेनाका १६८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मुलुकका विभिन्न स्थानमा खटिएका सेनाका १६८९ जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म ३१३ जना डिस्चार्ज भएका छन् । सेनामा माथिल्लो दर्जामा उपरथीसम्मलाई संक्रमण भएको थियो ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा