राष्ट्रपतिद्वारा संघद विघटन, नयाँ निर्वाचनको घोषणा
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । मन्त्री परिषदको सिफारिसमा प्रधानमन्त्रीले गरेको प्रस्तावमा राष्ट्रपतिले संसद विघटन गरेका हुन ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा
