नेपाल लाइफ इन्सुरेन्सले ५१ प्रतिशत लाभांश दिने, कति छ बोनस ?
काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट ३१ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त प्रस्ताव बीमा समितिको स्वीकृति पश्चात कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा