माओवादी केन्द्रले डाक्यो स्थायी कमिटी बैठक
काठमाडौं – नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।
माओवादी केन्द्रले मंगलवार दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाएको हो ।
बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने स्रोतको दावि रहेको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा