संसदीय बोर्ड बनाउँने एमाले संसदीय दलको निर्णय
काठमाडौं – नेकपा (एमाले) संसदीय दलले २७ जनाको संसदीय बोर्ड बनाउने निर्णय गरेको छ । संसदीय बोर्ड गठनका लागि संसदीय दलको विधान संशोधन गर्ने तयारी भएको छ ।
विधान संशोधनका लागि प्रमुख सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभाकी सदस्य विमला राई पौडेल रहेको कार्यदल बनाइएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा