नेप्सेमा नयाँ रेकर्ड, हालसम्मकै उच्च कारोबार
काटमाडौं –नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बिहीबार हालसम्मकै उच्च कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ ।
आज नेप्सेमा १४ अर्ब ७६ करोड ८८ लाख रुपियाँभन्दा बढीको करोबार भएको छ । यसअघि नेप्सेमा २०७७ जेठ १० गते सोमबार १३ अर्ब १७ करोड ५३ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।
आज नेप्से १।२० अंकले घटेर २८१५ दशमलब ४० विन्दुमा रोकिएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा