भारतमा दैनिक नयाँ संक्रमितको संख्या एक लाखमा झर्यो
काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड -१९) का नयाँ संक्रमितको संख्या एक लाखमा झरेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ६३६ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै सो अवधिमा कोरोना संक्रमणको कारण २ हजार ४२७ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा अप्रिल ६ यताकै सबैभन्दा कम नयाँ संक्रमित फेला परेका हुन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा