यस्तो बन्यो नेपाली कांग्रेसको विधान (पूर्णपाठसहित)

आइतबार, ८ पौस २०७५

पौष ८, काठमाडौं – नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले संसोधित विधान पारित गरेको छ।  लामो समय विवाद रहेको पदाधिकारी संख्या टुङ्गिएपछि सहमतिमा पुगेको हो।  अब कांग्रेसमा १५ जना पदाधिकारी रहनेछन। जसमा सभापति, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८, कोषाध्यक्ष र प्रवक्ता गरि १५ जना पदाधिकारी रहेछन।

यस्तो छ विधान