नोभाको ‘ABROAD ADMISSION DAY’ भोली, लाखौं छात्रवृत्ति पाउने अवसर

सोमबार, २७ चैत्र २०७९

काठमाडौँ – नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेसले अब्रोड स्टडि सम्बन्धी ADMISSION DAY आयोजना गर्ने भएको छ । चैत्र २८ गते मंगलबार नोभा एजुकेशनले ABROAD ADMISSION DAY आयोजना गर्न लागिएको हो ।

मंगलबार विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म नोभाको केन्द्रीय कार्यालय पुतलीसडकमा अस्ट्रेलिया र क्यानडाका अध्ययन सम्बन्धी निःशुल्क परामर्श दिन ABROAD ADMISSION DAY को आयोजना गरिएको नोभाले जनाएको छ । काठमाडौँको पुतलीसडकस्थित शंकरदेव क्याम्पस चौकमा रहेको ट्रिनिटी हाउसको भुइँ तलाको आफ्नै कार्यालयमा ABROAD ADMISSION DAY आयोजना गर्न लागिएको नोभाका निर्देशक रमण कोइरालाले बताए ।

ADMISSION DAY मा Australia र Canada मा विभिन्न बिषयमा पढ्न चाहने विद्यार्थीहरुको लागि विभिन्न College र University को सहभागिता रहने
कोइरालाको भनाई छ । ABROAD ADMISSION DAY यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै गरेका र कक्षा १२ को परिक्षा सकेर बसेका साथै Bachelor र Master का हजारौ विद्यार्थीहरुको सहभागिता रहने नोभा एजुकेशनले जनाएको छ ।

Admission  Day मा Scholarship, Post Study Work in  Australia र Canada देशका नयाँ नियमका बारेमा पनि जानकारी दिईने छ। सहभागीहरु मध्ये भाग्यशालीलाइ Gift Hamper को पनि व्यवस्ठा गरिएको छ। Admission Day मा विद्यार्थीले Australia र Canada जान आवस्यक शैक्षिक परामर्श नि:शुल्क लिन पाउने र थुप्रै उपहारका साथ लाखौं Scholarship को पनि Arrangement भएको आयोजकको भनाई छ।