मनोज भेटवालले खुलामञ्चका सटरबाट उठाएको पैसा पिडितहरुलाई धमाधम फिर्ता गर्दै

सोमबार, १६ बैशाख २०७६

काठमाडौँ । ठेकेदार एवम् जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सका सञ्चालक मनोज भेटवालले खुलामञ्चका सटरबाट उठाएको पैसा धमाधम फिर्ता गर्न थालेका छन्। पिडीतहरुलाई खुलामञ्चस्थित सम्पर्क कार्यालयमा बोलाएर भेटवालले पालैपालो पैसा फिर्ता गरिरहेका छन्। यो जानकारी पत्रकार दिलनिशानी मगरले दिएका हुन् ।