इरानबिरुद्ध नेपालको सानदार जित

मंगलबार, २२ साउन २०८१

काठमाडौं – काभा वुमन्स नेसन्स लिगमा नेपालले इरान बिरुद्ध सानदार जित निकालेको  छ।  मंगलबार राखेपको कबर्ड हलमा जारि खेलमा नेपालले इरान बिरुद्ध सानदार निकाएको हो।  यो संगै नेपाल फाइनल चरणमा प्रवेश गरेको छ । इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।