धादिङको पहिरोले पृथ्वी राजमार्ग बन्द
काठमाडौँ – पृथ्वी राजमार्गको धादिङ स्थित मलेखुमा पहिरो खसेको छ ।
पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका–३ स्थित मलेखुमा दुईतर्फी सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङकी इन्स्पेक्टर समता बस्नेले बताइन् ।
इन्स्पेक्टर बस्नेतका अनुसार जेसिबीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा