उपत्यकाका ६ स्थानमा विद्युत लाइन काटिने

मंगलबार, २७ कार्तिक २०८१

काठमाडौँ – काठमाडौं उपत्यका पश्चिम वितरण केन्द्रले आज उपत्यकाका विभिन्न ६ स्थानमा विद्युत लाइन नहुने बताएको छ ।

विद्युत लाइन भूमिगत गर्ने कार्यका लागि नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काट्ने भएको हो ।

नेपाल बिद्दुत प्राधिकरणले काठमाडौँ उपत्यकामा विद्युत लाइन भूमिगत गर्ने कार्यलाई तिब्रता दिईरहेको छ।

जस अन्तर्गत आज बिभिन्न ६ स्थानमा लोडसेडिंग हुनेछ।