बालेनले दिए प्रधानमन्त्री ओलीलाई पिएचडीको उपाधि
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पिएचडीको उपाधि दिएका छन् । भ्रमको खेतीमा निकै अगाडि देखिएको भन्दै बालेनले प्रधानमन्त्री ओलीलाई भ्रम छर्ने नेता शीर्षकमा पीएचडीको उपाधि दिएका हुन् ।
सञ्जाल फेसबुकमा ६ बुँदे स्पष्टिकरण लेख्दै बालेनले कार्यकारी प्रमुख नपठाएको झोकमा व्याङ्ग्य कस्दै यस्तो उपाधि दिएका हुन् ।
उनले सुशासनका लागि जो सुकैसँग पनि जुध्न आफू तयार रहेको बताएका छन् । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीलाई सम्बोधन गर्दै भनेका छन्, ‘हामी तपाईंका दुश्मम होइनौं, विकासको साझेदार हौं ।’
यस्तो छ बालेनको स्टाटस
