यस्तो छ आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रमको (पूर्णपाठ)
काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका हुन् ।
सरकारले निजी लगानी प्रबद्र्धन गर्न थप नीतिगत सुधार र प्रक्रियागत सरलीकरण गरी व्यवसायमैत्री वातावरण निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ