श्रम मन्त्रीको खण्डन

शनिबार, २४ साउन २०८२

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको सचिवालयले खण्डन पठाएको छ । ‘जर्मनी पुग्छ श्रम मन्त्रीको घुस रकम’ शीर्षकको रिल्स भिडियोमा पठाएको खण्डन यसप्रकार छ ।