भुकम्पको केन्द्र भक्तपुर, कति शक्तिशाली थियो भुकम्प ?
काठमाडौं – काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । शनिबार वेलुका ४ बजेर १५ मिनेटमा गएको भुकम्पको केन्द्रविन्दु भक्तपुर रहेको भुकम्प मापन केन्द्रले जनाएको छ ।
४ं.६ रेक्टर स्केलको भुकम्प भएकाले डराउनु नपर्ने केन्द्रले बताएको छ । भुकम्पको धक्का महसुस गरेसंगै सर्वासाधारण बाहिर निस्किएका छन । पानी परेकाले जनजीवन प्रभावित भएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा