आयो विष्णु माझीको योे बर्षको नयाँ तिज गीत (भिडियो सहित)

बुधबार, १ साउन २०७६

काठमाडौं – हरेक बर्षको तिजमा तिज आउन भन्दा केही दिन अगाडी मात्र बजामा आउने गरेको विष्णु माझीको तिज गीत यो बर्ष भने अगाडी नै बजारमा आएको छ । यो बर्ष विष्णु माझीको आवाजमा पाक्यो वैलौती वोलको गीत बजारमा आएको छ ।

माझीका श्रीमान सुन्दरमणी अधिकारीको लय शब्दमा बजारमा आएको यो गीतमा ललिता पौडेलको गजवको अभिनय देख्न सकिन्छ । सपना डिजिटलबाट बजारमा आएको यो गीतको भिडियो निर्देशन सुन्दरमण्ी आफैले गरेका छन ।

हेर्नुहोस त्यो गीतको भिडिया