लोकसेवाले सार्वजनिक गर्यो विज्ञापन सम्बन्धि बार्षिक कार्यतालिका, कहिले-कहिले खुल्छ विज्ञापन ?
काठमाडौं – लोकसेवा आयोगद्धारा २०७६/०७७ को कर्मचारी पदपूर्ती सम्बन्धी बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आज प्रकाशन गरेको विज्ञापनमा कुन पदको लागि कुन विज्ञापन कहिले खुल्छ सबैको बार्षिक कार्यतालिका सार्वजनिक गरेको हो।
आयोगले एक बर्षमा कहाँ कसरी बिज्ञापन खुल्छ बिस्तृत रुपमा सुचना जारी गरेको छ।
हेर्नुहोस सुचना

प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा