अस्पतालहरुले पनि बालेन सरकारको निर्णय नमान्ने
अस्पतालहरुले पनि बालेन सरकारको निर्णय नमान्ने भएका छन् । स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिन सरकारी अस्पतालहरुले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयन नगरी आइतबार पनि ओपीडी सेवा संचालन गर्ने भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि अस्पतालहरूलाई आइतबारको हकमा आफ्नो कार्यबोझ र जनशक्तिका आधारमा ओपिडि सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।