अच्चम : हेर्नुहोस रगतले नुहाउने मोडल ?

मंगलबार, ७ साउन २०७६

एजेन्सी – युवतीहरु सुन्दर देखिनका लागि विभिन्न खालका हर्कदहरु गर्ने गर्दछन् । कोही महङगा क्रिमहरुको प्रयोग गर्छन भने कोही विभिन्न खालका प्रयोगहरु गर्दै आएका छन् ।

तर एक अमेरिकाकी मोडल भने सुन्दर देखिने हरेक दिन रगतले नुवाउने गरेको खुलेको छ । अमेरिकामा भाइरत भएको उक्त समाचारमा एक मोडलले सुन्दर देखिनका लागी रगतले नुहाउने गरेको खुलेको हो । उनी शाहकारी भएता पनि दिनहुँ जनवारको खुनले नुहाउँने बताइएको छ ।

आफ्नो अनुहार आकर्षण बनाउका साथै बृदा अवस्थाबाट पनि छुटकारा पाउनका लागि जनावरको खुनले नुहाउने गरेको मोडलले बताइन ।