एकै पटक १५१ डिएसपीको सरुवा, को कहाँ पुगे ? सुचिसहित

बुधबार, ८ साउन २०७६

काठमाडौं – सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपीहरुको सरुवा गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले १५१ जना डिएसपीहरुको सरुवा गरेका हुन् ।