फेरी भुकम्पको धक्का, दोलखा केन्द्र
काठमाडौं : दोलखा आसपासमा भूकम्पको धक्का महसूस भएको छ । बुधबार साँझ दोलखाको सिँगटी बजारलाई केन्द्र बनाएर ४.२ स्केलको भुकम्प गएको हो ।
स्थानीय सिँगटी बजारलाई केन्द्रविन्दु बनाई साँझ ५ बजेर ५८ मिनेटमा भुकम्प गएको नेशनल इमर्जेन्सी अप्रेसन सेन्टरले जनाएको छ । यो भुकम्प २०७२ बैशाख १२ गतेको भुकम्पको पराकम्प रहको बताइएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा
