सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आयो
काठमाडौँ – सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।
मंगलबार साझ करिब ८ बजे दुई समूहबीचको झडप करिब दुई घण्टापछि नियन्त्रणमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार बजार क्षेत्रमा भएको तनाव प्रहरीले नियन्त्रणमा लिएको हो ।
बजार क्षेत्रमा भएको क्षतिको विवरण संकलन भइरेको उनले बताए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा