विद्यार्थीलाई जिस्काउने शिक्षिका प्रहरी खोरमा

मंगलबार, ५ कार्तिक २०७६

एजेन्सी– अमेरिकाको फ्लोरिडास्थित विद्यालयकी शिक्षिकाले १६ वर्षीय छात्रमाथि यौनशोषण गरेको आरोपमा उनी गिरफ्तार भएकी छिन् । उनी गणित विषयको शिक्षिका भएको बताएको छ । आरोपी ती युवती ४० वर्ष उमेरको र विद्यालय इन्चार्जकी साली भएको खबर पनि बताएको छ ।

पीडित विद्यार्थीले विद्यालयका प्रिन्सिपललाई आफ्नो सेलफोन देखाउँदा प्रिन्सिपल अचम्मित भई उनले प्रहरीलाई जानकारी दिएका थिए ।

छात्रको सेलफोनमा शिक्षिकाले आपत्तिजनक भिडियो तथा फोटोहरु पठाएको खबर पनि खुलेको छ । जसका कारण उनी ती १६ वर्षीय छात्रलाई उत्तेजित बनाउन चाहान्थिन् ।

आरोपित गणित विषयकी शिक्षिकाले विद्यार्थीमाथि इन्टरकोर्स गरेकी थिइन् । यसका लागि नाबालिगलाई निसाना बनाएको मामिलामा अनुसन्धान सुरु भइरहेको छ ।