यो यो हनि सिंहको डुप्लीकेट टिकटिकमा भाइरल

बुधबार, ६ कार्तिक २०७६

एजेन्सी–आजकल सेलिब्रटी देखि आम मानिसहरु पनि टिकटक बनाउन मन पराउँछन् । सबैजना टिकटक मार्फत आफ्नो प्रतिभा देखाईरहेका छन् । यसैक्रममा बलिउडको जानेमाने हस्ती गायक हनि सिंहको डुव्लीकेट भटिएको छ ।

उनले हनि सिंहको जस्तै स्टाइल गरेको छ । उनको नाम अकिंत नेगी रहेको छ । उसको टिकटक भिडियाे सबैले मन पराएका छन् र सबैतिर भाइरल  भइरकेका छन् ।

अंकितले हनि सिंहको सिर देखि पाउँसम्म कपी गर्नुको साथै हाउभाव को र हेयर स्टाइलको पनि सेम टु सेम कपी गरेका छन् । उनले धरैजसो टिकटक भिडियो हनि सिंहको गीतमा नै भिडियो बनाएका छन् ।

सिंहको डुप्लीकेट भएको कारण अकिंतको फ्यान फलोइंग सोसल मिडियामा बढ्दै गइरहेको छ । अहिलेको दिनमा सोसल मिडियामा अकिंत नेगी धमाल मच्चाइरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्