के तपाई पेट्रोलपम्प चलाउने हाे ? १ हजार ५० लाई अनुमति दिदैँ सरकार

शुक्रबार, २२ कार्तिक २०७६

काठमाडौं–नयाँ पेट्रोलपम्प खोल्नका लागि विभिन्न स्थानबाट इजाजत माग भएको छ । मुलुकभर १ हजार ५० वटा नयाँ पम्म खोल्ने इजाजत माग भएको नेपाल निगमले जनाएको छ ।

निगमले नियमावली संशोधन गरेर पेट्रोलपम्म खोल्नका लागि निश्चित मापदण्ड तयार गरेको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले विभिन्न स्थानमा पम्प खोल्नका लागि माग भएकोले स्थान र सञ्चालनको कागजपत्र अध्ययन भइरहेको जानकारी दिएका छन् । उक्त समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।