फिल्म ‘चिसो एस्ट्रे’ को फस्ट लुक रिलिज(भिडियोसहित)

मंगलबार, ३ मंसिर २०७६

काठमाडौं–फिल्म ‘चिसो एस्ट्रे’को फस्ट लुक सार्वजनिक भएको छ । यस फिल्मको गीतमा अजर जंगमको संगित रहेको छ भने दिन्स् पालपालीको शब्द रहेको छ ।

दिन्स पालपालीको निर्देशन तथा लेखन रहेको उक्त फिल्म प्रविन स्याङबोले र सीए कलेक्टीभ्स्ले निर्माण गरेका हुन् । उज्जवल ढकालको सम्पादन रहेको फिल्ममा प्रलय राईको एक्शन रहेको छ ।

फिल्मको मुख्य अभिनयमा दिव्या देव, निकुन श्रेष्ठ, नविन लम्साल, सृष्टी श्रेष्ठ, सुुशिल राज पाण्डे, रोविन तामाङ, रेनिक्स् बस्नेत, इभोन जोसी, कृसा शाही, वर्षा थकाली, सनिश शाक्य, मोनिका गोले र शिशिर थापालाई देख्न सकिन्छ ।