बाटोबाटै आयल निगमको ट्यांकर गायव
विराटनगर – अमलेखगन्जबाट विराटनगर आउँदै गरेको नेपाल आयल निगमको ट्यांकर गायव भएको छ । तेल बोकेर विराटनगर आउँदै गरेको ट्यांकर बीच बाटोबाटै गायव भएको हो ।
२० किलोलिटर डिजल लिएर आउँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सिराहाको लहानबाट राति १ बजे अपहरणमा परेको नेपाल आयाल निगमले जनाएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा