नेपालमा भुकम्पको ठुलो धक्का, भारतमा ठुलो क्षेति
काठमाडौं – मंगलबार वेलुका नेपालका पश्चिम क्षेत्रमा ठुलो भुकम्प गएको छ । भुकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लामा पनि महसुस गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
त्यहाँको स्थानिय समयअनुसार वेलुका ७ बजेर पाँच मिनेटमा भुकम्प गएको बताइएको छ । सोही समय नेपालको स्थानिय समयअनुसार ७ बजेर २० मिनेटमा भुकम्प गएको थियो । कहाँ कति स्केलको भुकम्प हो ? भनेर अहिलेसम्म एकिन गर्न सकिएको छैन् ।
नेपालको र।प्तीपारि र भारतको नयाँ दिल्ली आसपाससम्म भुकम्पको धक्का महसुस गरिएको थियो । भारतीय संचार माध्ययमहरुले ठुलो क्षति भएको हुनसक्ने आँकलन गरेका छन् ।