काठमाडौंमा ठुलो भुकम्पको धक्का

बिहिबार, २६ मंसिर २०७६

काठमाण्डौं – काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । बेलुका ७ बजेर ११ मिनेतमा भुकम्प गएको हो । यस विषयमा थप विवरण आउन बाँकी छ ।