भुकम्पको केन्द्र सिन्धुपाल्चोक

बिहिबार, २६ मंसिर २०७६

काठमाण्डौं – विहिबार बेलुका काठमाडौं आसपासमा भुकम्पले हल्लाएको छ । वेलुका ७ बजेर ११ मिनेटमा सिन्धुपाल्चोक केन्द्र बनाएर ४.८ रेक्टर स्केलको भुकम्प गएको हो ।

भुकम्पले कति क्षेति पुर्यायो भने विवरण आउँन बाँकी छ । राष्ट्रिय भुकम्प मापन केन्द्रले सिन्धुपाल्चो केन्द्र भएर ४.८ रेक्टरको भुकम्प गएको जनाएको छ ।