गाउँलालिका उपाध्यक्ष बिष्टले रोशनी शाहिलाई ‘भा..’ भने पछि…
कैलाली – सभामुख कृष्ण महरालाई बलात्कारको आरोप लगाउने रोशनी शाहिलाई बैतडीको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष लिला बिष्टले भालु भने पछि हङगामा मच्चिएको छ ।
अन्नपूर्ण पोस्टले प्रकाशित गरेको ‘ईजलासमा रोशनिको बेचैनी’ शिर्षकको समाचारमा कमेन्ट गर्दै उपाध्यक्ष बिष्टले भालु भनेकी छन । उपाध्यक्ष बिष्टले सामाजिक सन्जालमा यस्तो अभिव्यक्ति दिए उनको चौतर्फि आलोचना भइरहेको छ ।
