स्मृति तिमिल्सना (गुरुआमा) को निर्देशन असिर र शायाको अभिनय रहेको फासी गित सार्बजनिक (भिडियो सहित )

शुक्रबार, ३ माघ २०७६

काठमाडौं – पछिल्लो समय नेपाली लोक गित संगीतको बजारमा एकपछि अर्को गरि गितहरु आईरहेका छन । त्यसै क्रममा निकै फरक शैलीको गित फासी सार्बजनिक भएको छ  ।
उक्त गितमा सिता भुसाल र डोलराज सुबेदीको सुमधुर आवाज सुन्न सकिन छ भने सब्द तिलक राज ज्ञवालीको रहेको छ गित चर्चित निर्देशिका स्मृति तिमिल्सना (गुरुआमा ) को निर्देसन रहेको छ यसै गरि गुरुआमा फिल्मबाट उक्त गित तयार भयको हो भने गित तिलक् राज ज्ञवाली अफिसियल युट्युब च्यानल (तिलक राज ज्ञवाली ) बाट सार्बजनिक गरेका हुन्  ।असिर प्रताब ,साया भण्डारी , शर्मिला अर्याल ,बन्दना नेपाल , डोलराज सुबेदी , तिलक राज ज्ञवाली र दीपक पाण्डेको अभिनय देखन सकिन छ घर परिवारलाइ खुसि साथ् पाल्छु भन्नि सपना बोकेर प्रदेश पसेको एउटा युबक बिदेसमा गए पछ्दी आफुले गर्दै न गरेको गल्तिबाट फासी सजाय भोग्न बाध्य नेपाली युवाको कथा लाई उक्त गितमा देखाउन खोजिएको छ  ।