१६ जिल्लाका सीडीओ परिवर्तन, ६० सह–सचिव तथा उप–सचिवको सरुवा (सूचीसहित)

सोमबार, २० माघ २०७६

काठमाडौं– सरकारले ६० सह–सचिवसहित उप–सचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ ।

सहसचिवसहित उपसचिवहरूको सरुवा हुँदा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि परिवर्तन भएका छन् ।

गृह मन्त्रालयले आइतबार १७ जना सहसचिव तथा १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो । जसमा १६ जिल्लाका सिडिओ हेरफेरमा परेका हुन् ।

विवरण :