नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा, को कहाँ ? सूचीसहित

सोमबार, १५ भाद्र २०७७

काठमाडौं – नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो ।