फेरी हल्लायो भूकम्पले
काठमाडौं –शुक्रबार बिहान झापामा ५ म्याग्नेच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बाहुनडाँगीको नेपाल(भारत सीमा क्षेत्रमा बिहान साढे ९ बजे भूकम्प गएको हो।
भूकम्पका कारण ठूलो क्षति भएको विवरण भने आइसकेको छैन।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा