ललितपुरमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

शनिबार, २७ भाद्र २०७७

काठमाडौं – ललितपुरका अस्‍पतालमा उपचारत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई जना भक्तपुरका र एक जना काठमाडौंका हुन् ।